Sponser

Sponser
 

Unknown Unknown Author
Title:
Author: Unknown
Rating 5 of 5 Des:
किन गर्छौ मलम पट्टी, घाउमा नुन चुक छरी सके पछि ! भो अब नदेखाउ प्रेमको आसा, यो मन मरि सके पछि !! खानु धोका खाइसके, फेरि त्यो दिन दोहोर्‍याउन ...
किन गर्छौ मलम पट्टी, घाउमा नुन चुक छरी सके पछि ! भो अब नदेखाउ प्रेमको आसा, यो मन मरि सके पछि !! खानु धोका खाइसके, फेरि त्यो दिन दोहोर्‍याउन चाहन्न, कसरी भर पर्नु अब तिम्रो, अन्तै बसाई सरि सके पछि !! मत मरिसके तिम्रो लागि, न तिमीनै जिउँदो छ मेरो लागि, कस्ले शिर सजाउला र, ओइलाएर फुल झरी सके पछि !! छैन अब कुनै चाह तिमी प्रति, न त लाग्छ दया माया, जुन मुटु ले माया गर्थे, त्यही मुटु टुक्राटुक्रा गरि सके पछि !!

About Author

Advertisement

Post a Comment

 
Top